×

भदौ ४, २०७८

लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक संघ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई...

भदौ २, २०७८

अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए ।  उनले स्थानीयवासी  कृष्णबहादुर, भोजबहादुर ...

साउन ३०, २०७८

वीरगञ्जमा ५० रूपैयाँमा पेटभरि खाना खुवाउने भोजनालय सञ्चालनमा ल्याइएको छ । विशेष गरी वीरगञ्ज महानगरभित्रका श्रमिक वर्गलाई लक्षित गरेर ‘भरपेट भोजनालय’ सञ्चालनमा ल्याइएको हो ।  सुलभ मूल्यमा स्...

साउन २९, २०७८

खोप केन्द्र जान असमर्थ तथा अशक्त नागरिकलाई घरमै पुगेर कोभिडविरुद्धको खोप उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।  प्रवेश केसी निवेदक रहेको रिटमाथि प्रकाशकुमार ढुंगानाको एकल इजलासले शुक्रवार ...

साउन २९, २०७८

दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ ।  सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो ।  आगलागीबाट  टहरासहित केही हतियारस...

साउन २९, २०७८

मृत्युदर्ता भएको ६ वर्षपछि मोरङ बेलबारीका सुभाष तामाङले नागरिकता पाएका छन् । उनको नाम सरकारी अभिलेखमा मृतकको विवरण थियो । भोजपुरको षडानन्द नगरपालिका–२ पुर्ख्यौली घर भएका तामाङ २०७१ सालमा साउदी अर...

साउन २६, २०७८

सेवाग्राहीहरूले सरकारले आवश्यक व्यवस्था नमिलाएकै कारण कोरोना संकटका बेला पनि भीडमा बसेर राहदानी लिन बाध्य भएको गुनासो गरेका छन् ।  मंगलवार बिहानैदेखि काठमाडौंको कान्तिपथस्थित राहदानी विभागमा पुगेका...

साउन २६, २०७८

बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघ र अखिल  क्रान्तिकारीले तोडफोड गरेका छ ।  सेमेस्टर प्रणालीको विरोध गरिरहेको संगठनले मंगलवार बिहानमा मोटरसाइकलमा आएका विद्यार्थी क्याम्पसमा त...

साउन २५, २०७८

९ महिने बालक मुहम्मद उस्मान अलीलाई मेरुदण्ड बांगो हुने दुर्लभ रोग लागेको छ ।  तनहुँ सुनपा नगरपालिका दुलेगौडा स्थायी घर भएका उस्मानलाई सो रोग लागेपछि उपचारमा आर्थिक अभाव हुन थालेको छ ।  अली...

साउन २४, २०७८

कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढ्दै गएको भन्दै बागलुङका केही वडामा निषेधाज्ञामा कडाइ गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालयले आइतवार राति १२ बजेदेखि लागू हुने गरी हाल कायम निषेधाज्ञामा कडाइ ...

साउन २३, २०७८

दार्चुलामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ ।  अस्पतालअनुसार तीन स्थानीय तहका ६ महिला र दुई पुरुषमा स्क्रबटा...

साउन २३, २०७८

इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा ग्रिनेड बम फेला परेको छ । शनिबार बिहान एक बालकले बम फेला पारेका थिए । अन्नपूर्ण मार्गको सडक निर्माणको क्रममा निर्माण सामाग्री राखिएकै ठाउँमा बम फेला परेक...

साउन २२, २०७८

बर्दियामा लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।  लागुऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलीले गुलरिया नगरपालिका–४ का २१ वर्षीय सन्तो...

साउन २०, २०७८

गयराति बाहुलीखोलामा आएको बाढीका कारण बझाङ सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ ।  सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको ...

साउन २०, २०७८

जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मंगलवार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको सुरक्षाकर्मीसँग छलफल गरेको हो । ...

साउन १९, २०७८

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वास्थ्य मापदण्डविपरीतका गतिविधि नगर्न र नगराउन सूचित गरेको छ ।  प्रशासनले आज अत्यन्त जरुरी सूचना जारी गर्दै स्वास्थ्य मापदण्डविपरीतका गतिविधिले कोभिड–१९ को संक्रमण...

साउन १९, २०७८

कैलाली र कञ्चनपुर जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी गणेशबहादुर साउँद १ वर्षदेखि कार्यरत छन् । कोरोना महामारीको पहिलो लहरले जतिबेला जनमानसमा त्रासदीको बिजारोपण गर्&z...

साउन १७, २०७८

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ ।  निकुञ्ज क्षेत्रमा पर्ने पूर्व-पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी ...