×

कोदालो प्रहार गरेर श्रीमतीको हत्या

फागुन १६, २०८०

 सिन्धुलीमा श्रीमान्ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले आज बिहान आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका ...

फागुन १६, २०८०

अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्न...

फागुन १६, २०८०

मोरङको लेटाङमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको झण्डै १३ लाख रुपैयाँ चोरी भएको छ । लेटाङ नगरपालिका– २ फडानीमा मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रुपैयाँ र खैरेनीमा रहेको शाखा ...

फागुन १६, २०८०

नेपाली सेनाको आयोजनामा पृतनापति समन्वयात्मक बैठक - २०८० हरू भएको छ । समन्वयात्मक बैठकको बुधवार शुभारम्भ गर्दै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रि...

फागुन १६, २०८०

नेपालमा यतिबेला विश्वभरका १८ देशका सैनिकले अभ्यास गरिरहेका छन् । अमेरिकी सरकारको सहयोगमा नेपाली सेनाले काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा १८ देशका १ हजार १०० सैनिक तालिम ...

फागुन १६, २०८०

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ परेकी छिन् । उनलाई बुधवार दिउँसो सिन्धुपाल्चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कलाकार खति...

फागुन १६, २०८०

चालु आर्थिक वर्षको ६ महिनामा कर्तव्य ज्यान मुद्दाका ४०६ जना अभियुक्त पक्राउ परेका छन् । तीमध्ये पुरुष ३६० र महिला ४६ जना रहेका छन् । पक्राउ पर्नेमा सात पुरुष र एक जना महिला विदेशीसमेत छन् ।   जम्मा प...

फागुन १५, २०८०

धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ सय २० किलो गाँजा बरामद गरेको छ । काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८३०९ नम्बरको ट्रकमा राखिएको छ सय २० क...

फागुन १५, २०८०

सर्वश्वासहित जन्मकैद सजाय भएका फरार प्रतिवादी धादिङ ज्वालामुखीका ७० वर्षीय सूर्य बहादुर दवाडी २१ वर्षपछि गत माघ १ गते पक्राउ परे । उनलाई अंश सम्बन्धी झगडामा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरेको कर्तव्य ज्यान ...

फागुन १५, २०८०

​​जिल्ला प्रहरी कार्यालय बाराले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विवादमा हालसम्म ७ सय ७९ वटा उजुरीमा मिलापत्र भएको जनाएको छ ।​​ प्रहरीले गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयमार्फत अनुचित ले...

फागुन १५, २०८०

संसद् भवन बानेश्वरमा सांसदले नै केही आन्दोलनकारीलाई पास दिएर भित्र लगेको पाइएको छ । सोमबार लघुवित्तपीडितहरू हुलैसहित संसद् भवनभित्र छिर्नुभन्दा अगाडि सोही समूहका १४/१५ जनालाई सांसदले नै प्रवेश पास मिलाएर ...

फागुन १५, २०८०

​त्रिभुवन आर्मी अफिसर्स क्लबद्वारा आयोजित अन्तर सदस्यीय गल्फ तथा लन टेनिस प्रतियोगिता सम्पन्न भएको छ । महाशिवरात्रि तथा २६१ औं सेना दिवस २०८० को उपलक्ष्यमा आयोजित प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले मंगल...

फागुन १५, २०८०

  गत साता भोटाहिटीमा रहेको साइबर ब्यूरोमा मध्याह्न करिब १२ बजे आसपासमा तारकेश्वरका ५० वर्षीय रामबहादुर (नाम परिवर्तन) हस्याङ्फस्याङ् गर्दै आइपुगे । उनी यसरी आत्तिँदै आउनुको कारण थियो, उनकी १५ वर्षीया...

फागुन १५, २०८०

कर्जा हिनामिना गरेको आरोपमा सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलवार पक्राउ गरेको हो । सीआईबी प्रमुख किरण बज्र...

फागुन १४, २०८०

संसद् भवनभित्र लघुवित्त पीडित प्रवेश गरेको विषयमा छानबिन गर्न समिति बनेको छ। उक्त घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैना...

फागुन १४, २०८०

सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फूलबारी २ घर भएका काठमाडौंको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार ...

फागुन १४, २०८०

बझाङमा ४० वर्षीय रामप्रसाद जोशीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका ७ सुबेडास्थित किमतोलीका ४८ वर्षीय जयबहादुर हमाल  छन् । उनलाई&...

फागुन १४, २०८०

१४ किलोग्राम सुन प्रकरणमा प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।  उनलाई आज बिहान सामाखुशीबाट पक्राउ गरिएको सीआईबीका सहप्रवक्ता ए...