×

माघ २८, २०८०

हङकङमा भएको एक मैत्रीपूर्ण फूटबल खेलमा अमेरिकी क्लब इन्टर मायमीका कप्तान लियोनल मेसीले नखेलेपछि त्यसको असर चीनसम्म पुगेको छ । मेसी नखेल्ने सम्भावनालाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले उनको कप्तानीमा रहेको अर्...

माघ २८, २०८०

नेपालले एसीसी वुमन्स प्रिमियर कपमा लगातार दोस्रो जीत निकालेको छ । मलेसियामा आइतवार बिहान भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ८ विकेटको सहज जीत दर्ता गरेको हो । टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएको ...

माघ २८, २०८०

मलेसियामा आइतवार बिहानदेखि जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा भुटानले नेपाललाई ६६ रनको झिनो लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट ग...

माघ २८, २०८०

स्पेनिस ला लिगा फूटबलमा रियल म्याड्रिडले जिरोनालाई ४–० ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । शनिवार राति घरेलु मैदानमा भएको खेलमा जुड वेलिंघमले सानदार प्रदर्शन गरेपछि रियलले लिग अन्तर ...

माघ २८, २०८०

कतारले एएफसी एसियन कप फूटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । शनिवार राति लुसेल रंगशालामा भएको फाइनलमा जोर्डनलाई ३–१ गोल अन्तरले हराउँदै घरेलु टोली कतारले उपाधि रक्षा गरेको हो । कतार साव...

माघ २७, २०८०

सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल सशस्त्र प्रहरी (एपिएफ) क्लबले हात पारेको छ । आज भएको फाइनलमा नेपाल एपिएफ क्लबले एनआरटीलाई पराजित गर्‍यो ।  निर्धारित समयमा ग...

माघ २७, २०८०

कतारमा जारी एएफसी एसियन कप फूटबल प्रतियोगिताको फाइनल आज हुँदैछ । उपाधिका लागि जोर्डन र घरेलु टोली कतार भिड्दैछन् । खेल आज बेलुका ८ः४५ बजे लुसेल रंगशालामा शुरू हुनेछ । जोर्डन पहिलो पटक फाइनलमा पुगे...

माघ २७, २०८०

मैत्रीपूर्ण फूटबल खेलमा चिनियाँ टोलीमाथि नेपाली राष्ट्रिय यू–२३ टोलीले फराकिलो जीत निकालेको छ । काठमाडौंको दशरथ रंगशालामा शनिवार भएको खेलमा घरेलु टोली नेपालले चीनको प्रान्तीय यू–२३ टोली छि...

माघ २७, २०८०

पहिलो खेलमा रोमाञ्चक जीत र दोस्रो खेलमा धैर्यतापूर्वक आक्रामक ब्याटिङको नमूना पेश गर्दै नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । तीन खेलको सिरिजका लागि नेपाल भ्रमणमा रहेको क्यानडालाई लगातार द...

माघ २७, २०८०

सोनाम ल्होछारको अवसरका आयोजना गरिएको भेट्रान्स मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुरेन्द्र कटवाल र पूर्णहरि होनाको जोडीले जितेको छ । ललितपुरको लगनखेलस्थित रिभाइभ रिजर पार्कमा शनिवार भएको प्...

माघ २७, २०८०

लगातार दुई खेलमा क्यानडालाई पराजित गर्दै नेपालले एकदिवसीय सिरिज जितेको छ । २८६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउँदै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।  त्रिवि क्रिकेट मैदानमा ​शनिवार क्यानड...

माघ २७, २०८०

​क्यानडाविरुद्ध २८६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका रोहित पौडेल ८७ रन बनाएर आउट भएका छन् ।  १०१ बलमा ८७ रन बनाएर रोहित आउट भएका हुन् । उनी शतक प्रहारबाट १३ रनले चुके ।  ८७ रन प्रहार गर्ने ...

माघ २७, २०८०

क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेलसँग बलियो साझेदारी बनाइरहेका देव खनाल ७६ रन बनाएर आउट भएका छन् । उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरेक...

माघ २७, २०८०

एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेल र देव खनालले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । ​ पौडेलले ६७ बलमा अर्धशतक प्रहार गरेका हुन् । २८६ रनको लक्ष्य पछ्याउने क्रममा दुवैल...

माघ २७, २०८०

अनिल साहले एकदिवसीय क्रिकेटमा नेपालका लागि क्यानडाविरुद्ध बनाएको अर्धशतकले नयाँ कीर्तिमान रचेको छ । एकदिवसीयमा नेपाली ब्याटरले हानेको छिटो अर्धशतकमा उनले नयाँ कीर्तिमान बनाएका हुन् । शनिवार जारी खेलमा अन...

माघ २७, २०८०

एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले क्यानडाविरुद्ध आक्रामक शुरूआत गर्ने क्रममा ओपनर अनिल साहले आक्रामक अर्धशतक प्रहार गरेका छन् ।  साहले १९ बलमा ५० रन पूरा गर्दै आक्रामक ...

माघ २७, २०८०

एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा २८६ रनको लक्ष्य पछ्याएको नेपालले क्यानडाविरुद्ध आक्रामक शुरूवा गरेको छ ।  कुशल भुर्तेल नलेखेको खेलमा मौका पाउँदा अनिल शाहले नेपाललाई आक्रामक शुरूवात दि...

माघ २७, २०८०

एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपाल भ्रमणमा रहेको क्यानडाले दोस्रो खेलमा नेपाललाई २८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित मैदानमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले ९ विकेट गु...