×

माघ २१, २०८०

अफ्रिका कप अफ नेसन्स फूटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिवार राति अन्तिम क्वार्टरफाइनलमा दक्षिण अफ्रिकाले केप भेर्डेलाई पेनाल्टी सुटआउटमा २–१ गोल अन्तरले हराएसँगै अन्तिम ४ समीकरण प...

माघ २१, २०८०

उज्वेकिस्तानमाथि जीत निकाल्दै आयोजक कतार एसियन कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । गोलरक्षक मिशाल बार्शामले पेनाल्टी शूटआउटमा ३ वटा बचाउ गरेपछि शनिवार साविक विजेता सेमिफाइनलमा पुग्ने अन्ति...

माघ २१, २०८०

उपाधि दाबेदार मानिएको जापानलाई हारउँदै इरान कतारमा जारी एएफसी एसियन कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  शनिवार राति भएको खेलमा इरानले सर्वाधिक ४ पटकको विजेता जापानमाथि २&ndash...

माघ २०, २०८०

मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिवार कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्लामञ्चमा भएको फाइनलमा गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफले उपाधि ...

माघ २०, २०८०

आहा रारा पोखरा गोल्ड कप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले उपाधि जितेको हो । पोखरा रंगशालामा भएको खेलमा आर्मीलाई जीताउ...

माघ २०, २०८०

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै अर्को विभागीय टोली पुलिसले उपाधि जितेको हो ।  पु...

माघ २०, २०८०

कास्की– कास्कीको पोखरामा यही माघ ९ गतेदेखि सञ्चालन भएको आहा–रारा पोखरा गोल्डकप फूटबलको २३औँ संस्करणको फाइनल खेल आज हुँदैछ । पोखरा रङ्गशालामा दिउँसो २ बजेदेखि उपाधिका लागि विभागीय टोली नेपाली ...

माघ २०, २०८०

बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि अतिरिक्त समयमा स्तब्ध पार्दै दक्षिण कोरिया कतारमा जारी एसियन कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम समयमा १० जनामा सीमित अष्ट्रेलियामाथि दक्षिण कोरियाले...

माघ २०, २०८०

आईसीसी यू–१९ क्रिकेट विश्वकप प्रतियोगिताको सुपर सिक्सअन्तर्गत शुक्रवारको खेलमा नेपाल भारतसँग १३२ रनको भारी अन्तरले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि २९८...

माघ १९, २०८०

दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपमा नेपालले भारतविरुद्ध खराब ब्याटिङ गरेको छ । नेपालले ३६ ओभरमा १११ रन बनाएको अवस्था छ । नेपालले ८ विकेट गुमाइसकेको छ । अब नेपालले लक्ष्य भेट्टाउन निकै...

माघ १९, २०८०

नेपालले भारतविरुद्ध दोस्रो विकेट गुमाएको छ । दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्सको खेलमा नेपालले भारतविरुद्ध दोस्रो विकेट गुमाएको हो । रनका लागि निरन्तर संघर्षमा रहेको नेपालका लागि ठूलो...

माघ १९, २०८०

दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्समा भारतविरुद्ध २९८ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ । ओपनिङ जोडीले ४८ रनको पार्टनरसीप गरेपछि ओपनर दीपक बोहारा १३.२ ओभरमा आउट ...

माघ १९, २०८०

दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपको सुपर सिक्समा भारतविरुद्ध २९८ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो शुरूआत गरेको छ । ११ ओभरमा विना विकेट क्षतिमा नेपालले ४६ रन बनाएको हो ।  विजयी लक्...

माघ १९, २०८०

कास्की– मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगितामा स्थापित छ आहा–रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । विसं २०५८ देखि शुरू प्रतियोगिता प्रतिकूल समयमा रोकिए...

माघ १९, २०८०

यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा भारतले नेपाललाई २ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेपछि ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २ सय ९७ रन जोडेको हो ।  ६२ रन हुँदा ...

माघ १९, २०८०

नेपाल र क्यानडाबीच हुने एकदिवसीय क्रिकेट श्रृंखलाको ​डिशहोम एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । २०२४ को फेब्रुअरीमै हुने द्विपक्षीय श्रृंखलाका&nb...

माघ १९, २०८०

यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले भारतविरुद्ध लगातार दुई सफलता हात पारेको छ । १३.४ ओरभमा प्रियांशु मोलियालाई रनआउट गर्दे नेपालले भारतविरुद्ध दोस्रो विकेट लिएको हो । आकाश चन्दको बलमा द...

माघ १९, २०८०

यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । टस जितेर पहिले बलिङको निम्तो पाएको नेपालका लागि गुल्सन झाले पहिलो सफलता दिलाएका हुन् । ​​​ गुल्सनले ४.५ ...