×

असोज २७, २०७९

थापाथलीको ट्राफिक जाममा रोकिएका बेला कलंकी जाने शुभकामना यातायातको एउटा मिनी बसमा मेरो नजर पर्‍यो । एकजना महिला ढोकामा उभिएर सानो आवाजमा त्रिपुरेश्वर, कालिमाटी, कलंकी भनेर यात्रु बोलाउँदै थिइन् । ...

असोज १८, २०७९

दशैं शुरू भइसकेपछि आएको भिसाका कारण खुशी नेपालमै छाडेर विदेशिनुपरेको पीडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीले पोखेका छन् ।  रोजगारी, अध्ययन र आफन्तसँगको भेटघाटका लागि विदेशिने नेपाली ...

असोज १७, २०७९

७० वर्षे मञ्जु शाक्य न्युरोडको फूटपाथमा डालो राखेर मास्क, हेडफोन बेच्छिन् । दैनिक व्यापार गरेर २००–३०० रुपैयाँ जोहो गर्छिन् । सोही रकमबाट दैनिक कोठा भाडा छुट्याउँछिन् अनि बचेको रकमले खाने दाल, चामल जोहो ...

असोज ६, २०७९

भक्तपुर नगरपालिका वडा नम्बर– ५ को त्रिपुरासुन्दरी टोलमा बुधबार विहान वडाध्यक्ष योगेन्द्रमान बिजुक्छे आफै‌ं स्थानीयको स्वास्थ्य परीक्षण गरिरहेका थिए । त्यसदिन मात्रै उनले स्थानीयको स्वास्थ्य जाँच गरेका हो...

भदौ ३, २०७९

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको बञ्चरेडाँडा पुग्ने सडकको अवस्था बेहाल छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डका' घरबेटी शारदा अधिकारीको शैलुङ कन्स्ट्रक्सनल...

भदौ १, २०७९

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडीको प्रदर्शन उत्कृष्ट बनाउन नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल आयोजना गर्नु आफ्नो प्राथमिकता रहेको बताएका छन् । त्यसका लागि खेलकुद सम्बद्ध वि...

भदौ १, २०७९

न्यायका लागि नवलपरासीको सुस्ताबाट १५ दिनअघि काठमाडौं आएका मिटरब्याज पीडितहरू आर्थिक अभावका कारण पसल–पसलमा मागेर खान बाध्य भएका छन् । सुरेश बानियाँ, सुरेश कानू, जगदीश कानू, लालबहादुर खड्कालगायत मि...

साउन २०, २०७९

काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् । सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिए...

साउन ११, २०७९

विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको अवस्था दयनीय बनेको छ ।  एक शताब्दी लामो इतिहास बोकेको क्याम्पस अहिले भौतिक रूपमा पूर्ण जीर्ण अवस्थामा पुगेको हो । क्याम्पसको घण्टाघर...

साउन ९, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षलाई पहिलेभन्दा सुधार गरेर अन्तर्राष्ट्रियस्तरकै बनाइएको छ । यात्रु झर्ने बितिक्कै विकसित देशझै अन्तर्राष्ट्रिय विमानस्थलको जत्तिकै अनुभूति गर्छन् । यात्रुलाई विगत जस्तो लामो ...

साउन ४, २०७९

रत्नपार्कमा बनिरहेको १२ तल्ले काठमाडौं भ्यू–टावर समयमा निर्माण सम्पन्न नगरेको ठेकेदार कम्पनीले सम्झौता नवीकरणका लागि महानगरपालिकामा निवदेन दिएको छ ।  पाँच वर्षमा काम सम्पन्न गर्ने गरी २०७१ सालमा ज...

असार २९, २०७९

मंगलवार दिउँसोको करीब २ बजेपछिको कुरा हो । रिङरोडबाट स्वयम्भूतर्फ हेर्दा आदिकवि भानुभक्त आचार्य जस्तै सालिक देखियो । अगाडि बढेर नजिकै गएर हेर्दा युवायुवतीहरू सेल्फी खिच्दै टिकटक बनाइरहेका थिए । मैले प...

असार २७, २०७९

नुवाकोटमा बिजुलीको पोल हुँदै तारमा बसेर चर्चित बनेका ४२ वर्षीया माइला विक अर्थात् हिमबहादुर सुनार यतिबेला काठमाडौंको चन्द्रागिरी नगरपलिका पुरानो नैकापस्थित सूर्योदय नेपाल सुधार केन्द्रमा छन् । उनलाई भेट्न स...

असार २४, २०७९

रात्रि क्लबमा मदिराले लठ्ठ युवतीहरूसँग 'द्विअर्थी' भिडियो बनाएर सार्वजनिक गरेको आरोपमा एक युट्युबर प्रहरी नियन्त्रणमा पुगेका छन् ।  अनुमतिविना धेरै युवतीको भिडियो बनाई युट्युबमा अपलोड गरेको उजु...

असार २३, २०७९

काठमाडौं महानगरपालिकाले काठमाडौंका ३ ठाउँमा भूमिगत पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । काठमाडौंको टुँडिखेल वा रत्नपार्क नजिकको खुलामञ्च, लैनचौरस्थित समाज कल्याण परिषद्को खुला चौर र तीनकुनेस्थित खु...

असार २०, २०७९

गत वर्षको असोजमा कपनको सडकमा हिँड्दै गरेका बालक सडकमै आएको बाढीमा बगे । उनको शव १ हप्तापछि हेटौंडामा भेटियो । हात समातेर हिँडिरहेको नाति एक्कासि बाढीमा बगेको त्यो त्रासदीपूर्ण क्षण उनकी हजुरआमा महेश्वरी ...

असार २०, २०७९

‘विगत ३० वर्षको अवधिमा काठमाडौंको तापमान औसत १.६ डिग्रीले बढेको छ भने साउथ एसियामा औसत १.८६ डिग्रीले तापमान बढेको छ,’ लोकान्तरसँगको कुराकानीमा जलवायु परिवर्तन तथा विपद् विज्ञ डा. धर्मराज उ...

असार १२, २०७९

कोटेश्वरका ३२ वर्षीय सुशील कार्की वातावरण मैत्री सेनेटरी प्याडको विषयमा जागरण फैलाउन अनवरत रूपमा सक्रिय छन् । गाउँ–गाउँमा गएर महिलाहरूलाई जागरुक बनाउँछन् अनि उपयोगी सीप पनि सिकाउँछन् । उनको यो यात्र...