०१ असार २०८३, सोमबार

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन

फागुन १५, २०७५
मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

तेह्रथुममा स्थानीय विमानस्थल सम्भाव्यता अध्ययनका लागि जाँदै गरेको अवस्थामा मन्त्री अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।

सम्पर्कविहीन भएको एयर डाइनेस्टीकको हेलिकप्टरमा ६ जना सवार रहेको जनाइएको छ । 

हराएको हेलिकप्टरको खोजीकार्यका लागि नेपाली सेना र प्रहरी खटिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्