/* Sketch */
×

राजधानीको मुटुमै सरकारलाई ट्राफिक चिह्नको 'कुरीकुरी' !

हात्तीसारस्थित जयनेपाल हलअगाडि रहेको ट्राफिक चिह्नको बेहाल । ठाउँ संकेत गर्नका लागि राखिएको बोर्ड खिया लागेर देख्दै नदेखिने हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

कमेन्ट गर्नुहोस्