०१ असार २०८३, सोमबार

खर्च र राजश्व लक्ष्य घट्यो

फागुन १, २०७६
खर्च र राजश्व लक्ष्य घट्यो

सरकारले चालू वर्षको खर्च र राजस्वजको अनुमान संशोधन गरेको छ ।  

अर्थमन्त्री डा. युवराज खतिवडाले ०७६/७७ को बजेतको मध्यावधि समीक्षा गर्दै १५ खर्ब ३२ अर्बमध्ये १३ खर्ब ८५ अर्ब रुपैयाँ धखर्च हुने अनुमान रहेको बताए । 

कूल बजेटतर्फ विनियोजनको ९० प्रतिशत खर्च भए पनि विकास खर्च ८० प्रतिशत हुने अनुमान छ । सरकारले खर्च गर्ने बजेटको आकार घटाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्