×
माघ १४, २०७८

बाँकेमा गत मङ्सिर २६ गते यता कोभिड सङ्क्रमणबाट चार जनाको निधन भएको छ । चार जनामध्ये तीन जनाले कोभिडविरुद्धको  खोप  नलगाएको  जिल्ला कोभि...

माघ १४, २०७८

काभ्रेको   महाभारत गाउँपालिका–२,    मूलडाँडाका    एक    युवाले आफैँलाई  भरुवा ...

माघ १४, २०७८

गत  आर्थिक  वर्षको  तुलनामा  चालू आर्थिक  वर्षको  पहिलो  पाँच  महिनामा  बीमालेखको  सङ्ख्या उल्लेख्य रूपमा...

माघ १४, २०७८

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी चढेको गाडीमा बिहीबार अज्ञात समूहले  आक्रमण  गरेको  छ  ।  निवासबाट  कार्यालय&nb...

माघ १४, २०७८

हुम्लाका गाउँपालिकाले घरबहाल कर उठाउन थालेका छन् । हुम्लाका सातवटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन थालिसकेको छ भने खार्पुनाथ गाउँपाल...

माघ १४, २०७८

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र...

माघ १४, २०७८

सर्वोच्च अदालतले अवकाश पाउने कर्मचारीहरूलाई विभिन्न सुविधा दिँदा १५ प्रतिशत नभई ५ प्रतिशत मात्रै कर लगाउनुपर्ने भनी व्याख्या गरेको छ । सर्वोच्चले आयकर ऐन २०५८ ...

माघ १४, २०७८

राष्ट्रिय   गौरवको आयोजना  गौतमबुद्ध  अन्तर्राष्ट्रिय  विमानस्थल निर्माणको  काम  सकिएको  छ । आईसीबी–१  र आई...

माघ १४, २०७८

२  वर्षअघि  छ  करोड रुपियाँको  लागतमा  निर्माण  शुरू भएर  अन्तिम चरणमा  रहेको  पोखरा  महानगरपालिका &...

माघ १४, २०७८

सरकारसँग कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार गर्ने सम्झौता गरेको चितवन मेडिकल कलेजले कोरोना सङ्क्रमितसँग पनि पैसा लिएको पाइएको छ । जिल्ला प्रशासन कार्...

माघ १४, २०७८

 नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पुगेको छ । खोप अभियान सुुरु भएदेखि हालसम्म तीन करोड चार लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएक...

माघ १४, २०७८

सामाजिक सुरक्षा कोषमा सरकारी अपेक्षाअनुसार रोजगारदाता र श्रमिक सहभागी नभएपछि सरकारले श्रमसँग जोडिएका समग्र ऐन संशोधन गर्न गृहकार्य अघि बढाएको छ । श्रम र...

माघ १४, २०७८

उदयपुरमा  छोरा  बुहारीसँगै  एक  सय  १०  वर्षीया  आमाले  वृद्धभत्ता  लिँदै  आएकी छन्  । जिल्लाक...

माघ १४, २०७८

 वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण ...

माघ १४, २०७८

सरकारी  स्वामित्वमा  सञ्चालित मुलुकको  सबैभन्दा  ठूलो  उदयपुर  सिमेन्ट  उद्योगले  क्षमता बढाउने   उद्देश्यले &n...

माघ १४, २०७८

कोभिड–१९ ले व्यापार व्यवसायमा प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा अधिकांश वाणिज्य बैंक खराब कर्जा घटाउन सफल भएका छन् । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को द...

माघ १४, २०७८

बलिउड अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिएकी छन् ।  मौनीले गोवामा प्रेमी सुरज नाम्बियारसँग लगनगाँठो कसेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।