०९ असार २०८३, मंगलबार

चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसर सञ्चालनको तयारी

असोज ८, २०८०
काठमाडौं
चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसर सञ्चालनको तयारी
फाइल तस्बिर

सरकारले   चाडपर्वलाई   लक्षित   गरेर   असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ,  तिहार  र  छठलाई  लक्षित  गरेर  उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुुमार ठाकुुरले तेस्रो सातादेखि  सुुपथ  मूल्य  पसल  सञ्चालन  गर्ने  तयारी भइरहेको जानकारी दिए ।  चाडपर्वमा उपभोक्तालाई  राहत  दिनका  लागि  सुुपथ  मूल्य  पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्