०५ साउन २०८३, मंगलबार

विप्लव समूहका गोरखा सेक्रेटरी पक्राउ

विप्लव समूहका गोरखा सेक्रेटरी पक्राउ

गोरखा प्रहरीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुईजनालाई पक्राउ गरेको छ।

विप्लव समूहका गोरखा सेक्रेटरी लोकबहादुर वली ‘दिनेश’ र   गण्डकी गाउँपालिका इन्चार्ज कृष्ण पन्तलाई पक्राउ गरिएको एसपी ओम अधिकारीले जानकारी दिए ।

उनीहरु पृथ्वीराजमार्गको मुग्लिन क्षेत्रबाट पक्राउ परेको जनाइएको छ। 

salt training

कमेन्ट गर्नुहोस्