१६ असार २०८३, मंगलबार

फागुनमा १५ मा विवाह गर्दै प्रियंका-आयुश्मान

फागुनमा १५ मा विवाह गर्दै प्रियंका-आयुश्मान
फोटो : Priyanka Karki/instagram.com

नायिका प्रियंका कार्की र नायक आयुश्मान देशराज जोशीबीचको लामो समयदेखिको प्रेमसम्बन्ध वैवाहिक जीवनमा जोडिने भएको छ।

यो जोडीको विवाह १५ फागुन अर्थात् २७ फेब्रुअरीमा हुने भएको हो। 

‘भ्यालेन्टाइन डे’को अवसर पारेर सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा तस्विर सार्वजनिक गर्दै प्रियंका-आयुश्मानले आफूहरुको विवाह हुने मिति सार्वजनिक गरेका हुन्। 

प्रियंका र आयुष्मानको ‘इन्गेजमेन्ट’ बीच दुई वर्ष अघि भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्