१० असार २०८३, बुधबार

दिल्लीका मुख्यमन्त्री केजरीवालले लिए तेस्रो कार्यकालका लागि शपथ

दिल्लीका मुख्यमन्त्री केजरीवालले लिए तेस्रो कार्यकालका लागि शपथ

आम आद्मी पार्टीका नेता अरविन्द केजरीवालले भारतको राजधानी प्रदेश दिल्ली सरकारको मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।

रामलीला मैदानमा आइतवार आयोजित विशेष समारोहमा केजरीवालले तेस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

उपराज्यपाल अनिल बैजलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । 

उनीसँगै मनीष सिसोदिया, सतेन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुनेन र राजेन्द्र पाल गौतमले मन्त्री पदको शपथ लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्