२४ जेठ २०८३, आइतबार

कोरोना कहर : दक्षिण कोरियामा २५ लाख मानिसलाई घरभित्र बस्न आह्वान

फागुन ९, २०७६
कोरोना कहर : दक्षिण कोरियामा २५ लाख मानिसलाई घरभित्र बस्न आह्वान

दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना जीवाणुको संक्रमण देखिन थालेको भन्दै नगर क्षेत्रका २५ लाख मानिसलाई घरभित्रै बस्न बिहीवार आग्रह गरेका छन् । 

उनले कोरोनाविरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन् ।

दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको यस डाइगु नगर क्षेत्रमा बिहीवार मात्र थप ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्