०४ असार २०८३, बिहीबार

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती दूतावासमा बुझायो ज्ञापनपत्र, नेपालको जमीन फिर्ता गराउन माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती दूतावासमा बुझायो ज्ञापनपत्र, नेपालको जमीन फिर्ता गराउन माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले शुक्रवार दिउँसो २ बजे बेलायती दूतावास गई नेपाल भ्रमणमा रहेका प्रधानसेनापति मार्क कार्लटन स्मिथका नाममा सुगौली सन्धिमा गुमेको ६० हजार वर्ग किमि नेपालको जमीन फिर्ता गर्न प्रभावकारी भूमिका खेलिदिन अनुरोध गर्दै एक ज्ञापनपत्र बुझाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्