१० असार २०८३, बुधबार

अख्तियारको वार्षिक प्रतिवेदन संसदमा पेश

फागुन १३, २०७६
अख्तियारको वार्षिक प्रतिवेदन संसदमा पेश
फाइल फोटो

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं वार्षिक प्रतिवेदन’ प्रतिनिधि सभामा पेश भएको छ । 

प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले मंगलवार प्रतिवेदन सभामा पेश गरेकी हुन् ।

त्यसअघि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्