३१ असार २०८३, बुधबार

अक्षय कुमारको फिल्म सूर्यवंशीको ट्रेलर सार्वजनिक (भिडियो)

फागुन १९, २०७६
अक्षय कुमारको फिल्म सूर्यवंशीको ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड सुपरस्टार अक्षय कुमारको फिल्म सूर्यवंशीको ट्रेलर सोमवार सार्वजनिक भएको छ । 

रोहित शेट्टीको निर्देशनमा बनेको फिल्ममा अक्षय प्रहरी अधिकारी बनेका छन् । ट्रेलरलाई दर्शकहरूले राम्रो प्रतिक्रिया दिएका छन् । 

फिल्ममा कट्रिना कैफ पनि छिन् ।

ट्रेलर रिलिज भएपछि प्रशंसकहरूले यस फिल्मले तीन अर्ब भारु सजिलै कमाउने बताएका छन् । 

फिल्म चैत ११ गते रिलिज हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्