१६ असार २०८३, मंगलबार

जो गोहीको मुखबाट फर्केर बाँचे !

कात्तिक २०, २०७४
जो गोहीको मुखबाट फर्केर बाँचे !

चितवन, ६ वैशाख– गत चैत २५ गते चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्दै गर्दा गोहीको मुखमा पुगेपछि फुत्किएर बाँच्न सफल भएका भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन । अहिले उनी उपचाररत छन् ।



समाचार पढ्नुहोस्, 

भाग्यमानी अर्जुन, जो गोहीले चपाउँदा पनि बाँच्न सफल भए

salt training

कमेन्ट गर्नुहोस्