१० असार २०८३, बुधबार

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

फागुन २४, २०७६
विप्लव समूहका विद्यार्थी नेता पक्राउ

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका विद्यार्थी नेता भोजपुरबाट पक्राउ परेका छन्।

प्रहरीले विप्लव समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी( भोजपुर सदस्य आत्मा राईलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको एलम्बरचोकमा रहेको एक होटलबाट शनिबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्