![दीपिकाको यो अवतार, सामाजिक सञ्जालमा भाइरल [तस्वीरसहित]](https://lktcdn2.prixacdn.net/media/dp_tTkXw6hTlr.jpg)
बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणको तस्वीर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उनले एक म्यागेजीनका लागि खिचाएको हट तस्वीरले यतिखेर सामाजिक सञ्जाल तताएको हो ।
दीपिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा म्यागेजीनको कभर फोटो शेयर गरेकी छिन्, जसमा उनी न्यूड लुकमा छिन् ।
ओरेन्ज ड्रेसमा सजिएकी दीपिकाको यी तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका हुन् ।
तस्वीरहरू