
बलिउडका चर्चित अभिनेता टाइगर श्रोफ, रितेश देशमुख तथा नायिका श्रद्धा कपूर अभिनित चलचित्र ‘बागी–३’ प्रदर्शनमा आएको तीन दिन पूरा भएको छ ।
प्रदर्शनमा आएको तीन दिनमा यस चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेको छ ।
यस चलचित्रले तीन दिनमा ६० करोड भारतीय रुपैयाँ कमाएको छ । टाइगर श्रोफको यस चलचित्रमा निकै नै क्रेज देखिएको छ ।
आइतवारसम्म पनि यस चलचित्रले निकै राम्रो व्यापार गर्न सफल रह्यो । बक्स अफिस इन्डियाको वेबसाइटअनुसार यस चलचित्रले ३ दिन नै २० करोडको हाराहारीमा कमाएको छ ।
हालसम्म ६३ करोड भारु कमाइसकेको बताइएको छ ।
#Baaghi3 slows on Day 2... Single screens strong, metro multiplexes ordinary... Should witness growth on Day 3... Day 5 [#Holi] should see substantial footfalls, post noon onwards... Eyes ₹ 52 cr [+/-] weekend... Fri 17.50 cr, Sat 16.03 cr. Total: ₹ 33.53 cr. #India biz.
— taran adarsh (@taran_adarsh) March 8, 2020