सुशान्त नन्दा नामक एक ट्विटर प्रयोगकर्ताले गाउँतिर दौडिँदै आएको एक सिंहको भिडियो अप्लोड गरेका छन् ।
सिंह दौडिँदै आएपछि मानिसहरू आफूलाई बचाउन भागाभाग गरे । घटना भारतको गुजरातमा रहेको माधवपुरमा भएको हो ।
सिंहले कसैलाई पनि हानि गरेन र त्यहाँबाट अन्तै गयो ।
सिंह पनि सुरक्षित रहेको नन्दाको भनाइ छ ।
Imagine someone charging at you at 80kmp 🤔🤔
— Susanta Nanda IFS (@susantananda3) March 7, 2020
Even Usain Bolt can’t escape( Average speed-38kmp)from a charging lion. In such a situation, where will u find tolerance for each other other than India? Video from Madavpur village of Gujurat( VC-SM) pic.twitter.com/PLyOMq6oDv