०७ असार २०८३, आइतबार

राप्रपाले चुनाव जितेको गाउँमा धर्म परिवर्तन निषेध !

कात्तिक २०, २०७४
राप्रपाले चुनाव जितेको गाउँमा धर्म परिवर्तन निषेध !
हेटौडा ७ वैशाख–राप्रपा आफूले चुनाव जितेको गाउमा धर्म परिवर्तनका गतिबिधी निषेध गर्ने घोषणा गरेको छ ।

मकवानपुरको हेटौडामा आयोजि सभामा राप्रपा अध्यक्ष कमल थापाले राप्रपाले चुनाव जितेको ठाउँमा धर्मपरिवर्तन गर्न नपाउने घोषणा गरेका हुन् ।

‘राप्रपाले चुनाव जितेको नगरपालिका र गाउपालिकामा धर्म परिवर्तन गर्न पाइने छैन, गौ हत्या गर्न पाइने छैन । धर्मशालाको निर्माण गरिने छ’ थापाले भने ।

उनले राप्रपाले चुनाव जितेको गाउमा हरेक घरमा बिजुली र पानी पुर्याउने तथा गरिवी निवारण गर्ने दावी गरे ।

salt training

कमेन्ट गर्नुहोस्