१० असार २०८३, बुधबार

कोरोनाको त्रास : 'सक्किगोनि'को प्रसारण स्थगित, कलाकार सेल्फ क्वारेन्टाइनमा

कोरोनाको त्रास : 'सक्किगोनि'को प्रसारण स्थगित, कलाकार सेल्फ क्वारेन्टाइनमा

कोरोना भाइरसको जोखिमबाट बच्न हाँस्य टेलिसिरियल 'सक्किगोनि'को प्रसारण स्थगित भएको छ । 

सक्किगोनिका कलाकार सुबोध गौतमले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस पोस्ट गर्दै यसबारे जानकारी गराएका हुन् । 

'विश्वव्यापी कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको 'लकडाउन'को अनुरोधलाई आत्मसाथ गर्दै अर्को सूचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरू हाललाई स्थगित गर्ने र आफू सेल्फ क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छौं,' स्टाटसमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्