
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस 'कोभिड-१९' को उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारको छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका विद्यार्थीहरूलाई परिचालन गर्ने भएको छ ।
मन्त्रालयले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एमबीबीएस पढ्दै गरेका विद्यार्थीहरूलाई परिचालन गर्न आग्रह गरेको हो ।
यस्तो छ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति :
