तनहुँको आबुखैरेनीमा पोखराबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ
मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन । घाइतेलाई तनहुँकै विभिन्न अस्पतालमा उपचारका लागि लागिएको छ ।