१० असार २०८३, बुधबार

थप हवाई रुट दिन भारतको आनाकानी

कात्तिक २०, २०७४
थप हवाई रुट दिन भारतको आनाकानी
काठमाडौं, ७ पुस– सात वर्षपछि भएको नेपाल–भारत हवाई वार्तामा भारतीय पक्षले थप रुट दिन आनाकानी गरेको खबर आजको कारोबार दैनिकमा छापिएको छ । मंगलबार र बुधबार भएको वार्तामा हवाई रुटको विषयमा भने फेब्रुअरीमा पुन बार्ता गरे टुंग्याउने सहमति भएको छ ।plane
भारतीय पक्षले भने दक्षिण एशियाभर खुल्ला आकाश हवाई सम्झौता हुनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेको छ । नेपाल भारतबीच २०६६ पछि पहिलोपटक वार्ता भएको हो ।
नयाँ हवाई रुट हुल्न सके खाडी मुलुकबाट नेपाल हुने उडान छोडिनेछ । नेपालले नेपालगन्ज, जनकपुर र महेन्द्रनगर रुट खोल्ने प्रस्ताव गरेको थियो । वार्तामा हवाई रेस्क्युसम्बन्धी सहयोग आदानप्रदान गर्ने सहमति भने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्