०२ साउन २०८३, शनिबार

सलमानलाई जुत्ताको माला !

कात्तिक २०, २०७४
सलमानलाई जुत्ताको माला !
सलमान खानको नयाँ फिल्म ‘ट्युबलाइट’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । कविर खान निर्देशित ट्युबलाइटको निर्मातामा सलमान र उनकी आमा सलमा खान छन् ।salman

इदको अवसर पारेर २३ जुनमा प्रदर्शन हुने ट्युबलाइटको पोस्टरमा जुत्ताको माला लगाएका सलमानले सलाम ठोकेका छन् । भारतीय इतिहासको एउटा युद्धको विषयमा निर्माण गरिएको बताइने फिल्ममा सलमानका साथमा सोहेल खान, ओम पुरीका साथ शाहरुख खान पनि केमियो रोलमा छन् ।नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्