०१ असार २०८३, सोमबार

कोरोना: २० खर्ब डलरको राहत प्याकेजका लागि कानुनमा हस्ताक्षर गरे ट्रम्पले

चैत १५, २०७६
कोरोना: २० खर्ब डलरको राहत प्याकेजका लागि कानुनमा हस्ताक्षर गरे ट्रम्पले

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस रोकथामका लागि २० खर्ब डलरको आर्थिक प्याकेज ल्याउने कानुनमा हस्ताक्षर गरेका छन्।

अमेरिकामा ३३ लाख अमेरिकी बेरोजगारका रूपमा बुधबार दर्ता भएपछि तिनीहरूको व्यवस्थापनका लागि आर्थिक राहतको प्याकेज ल्याइन लागिएको हो त्यससम्बन्धी कानुन तल्लो सदनले पारित गरेको छ । यसअघि त्यसका व्यवस्थाबारे माथिल्लो  सिनेटमा छलफल भएको थियो । 

शनिबार साँझसम्म अमेरिकामा कोराना संक्रमणबाट १ हजार ७ सय १५ जनाको ज्यान गइसकेको छ।  अमेरिकामा विश्वमै सबैभन्दा धेरै एक लाख चार हजार ८ सय ९८ मा कोरोना संक्रणको पुष्टि भएको छ।  

salt training

कमेन्ट गर्नुहोस्