०७ असार २०८३, आइतबार

भारतमा जन्मिएका हरजीत सिंह कसरी बने क्यानडाका रक्षा मन्त्री ?

कात्तिक २०, २०७४
भारतमा जन्मिएका हरजीत सिंह कसरी बने क्यानडाका रक्षा मन्त्री ?
पञ्जावको होशियारपुर जिल्लामा जनमेका हरजीत सिंह सज्जनका बुबा कुन्दनसिंह सज्जन पञ्जाब प्रहरीमा हवालदार थिए ।

सने १९७६ मा उनका परिवार ‘बिटिश कोलम्बिया’ गएका थिए । त्यसबेला हरजीत सिंह जम्मा पाँच वर्षका थिए ।
क्याडा प्रवासको शुरुवाती सयममा सज्जन परिवालाई निकै दुःख भयो ।

जहाँ कुन्दन सिंह सज्जन एक काठ मिलमा काम गर्थे, उनकी आमा त्यही नजिकको खेतमा मजदूरी गर्थिन् ।
दक्षिण बैंकूवरमा वर्ष १९८६मा पढाई पूरा गरेसँगै हरजीत ब्रिटिश कोलम्बिष रेजिमेन्टमा भर्ना भए ।

सन् १९९१ मा सेनाको कमीशन अफिसर बनेसस्ँगै उनी लेफ्टिनेन्ट कर्नेल बने । उनी पिहलो सिख थिए जसको हातमा क्यानडाको फौजको नेतृत्व थियो ।

उनले फौजमा गरेको कामले निकै प्रशंसा पयो र उनले अफगान तैनाथिलाई लिएर थुप्रै मेडलहरु पाए ।

जागिर छोडेपछि क्यानडामा आफ्नो कन्स्ल्ट्यान्सी शुरु गरे र प्रहरी र फौजको गुप्तचरको तरिकाहरुबारे तालिम दिन थाले ।
सन् २०१४ मा उनले आफ्नो जीवनको नयाँ अध्यया शुरु गरे जब उनले लिबरल पार्टीबाट आम चुनाव लडे ।
उनी दक्षिण बैंकूर सीटमा पार्टीको तर्फबाट लडे र प्रतिक्षी उमेदवारलाई पाँच हजार बढी मतले हराउन सफल भए ।
तर ‘विश्व सिख संगठन’मा सहभागी भएपछि भने उनको चर्को आलोचना भयो । यो संगठनका कयौं सदस्य खालिस्तानका समर्थक मानिन्छन् ।

क्याडाका प्रधानमन्त्री जस्टिन ट्रडोको मन्त्रिमण्डलमा चार सिख मन्त्री छन् जसमा हरजीत सिंह सज्जनको सवैभन्दा महत्वपूर्ण विभाग दिइएको छ । उनलाई रक्षा मन्त्रालय दिइएको छ ।

केही दिनअघि भारत भ्रमणमा आएका सज्जनलाई पञ्जावका मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंहले उनलाई भेट् अश्विकार गरे । अमरिंदरले उनलाई खालिस्तानको समर्थक भएको आरोप लगाए । तर सज्जनले त्यसको खण्डन गरेका छन् ।

कमेन्ट गर्नुहोस्