१२ असार २०८३, शुक्रबार

विप्लव नेतृत्वको माओवादीको बन्द, अवस्था सामान्य

कात्तिक २०, २०७४
विप्लव नेतृत्वको माओवादीको बन्द, अवस्था सामान्य

काठमाडौं, ७ पुस -नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीे आह्वान गरेको नेपालको बन्दका कारण उपत्यका केही मात्रामा प्रभावित भएको छ ।

निजी सवारी साधन चलेपनि भाडाका सवारी साधन कम मात्र गुडेका छन् ।

प्रहरीले अवस्था सामान्य भएको र सावरी साधन चलाउन सबैमा आग्रह गरेको छ ।

विप्लव नेतृत्वको माओवादीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि,कालोबजारी विरुद्धमा बन्दको आह्वान गरेको हो ।
काठमाडौं उपत्यकामा अहिले गाडीको आवतजावत सामान्य छ । काठमाडौंका मुख्य सडकसहित चोक चोकमा प्रहरी खटिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्