१२ असार २०८३, शुक्रबार

७३ वर्षे मोडलले यस्तो विज्ञापनमा खेलेपछि हंगामा

कात्तिक २०, २०७४
७३ वर्षे मोडलले यस्तो विज्ञापनमा खेलेपछि हंगामा
केल्विन क्लेनको अण्डरवेयरको एक विज्ञापनमा ७३ वर्षीय मोडल लरेन हटनको उपस्थितीले फेशन जगतमा उमेरको सीमालाई लिएर हुने बहसलाई चर्काएको छ ।

एक मिनेट लामो यस विज्ञापनको प्रोमो अमेरिकी स्टार अन्तवस्त्रको मोडलिङ गरृकी छिन् र उनी बाहेक यसमा क्रिस्टीन डस्त तथा राशिदा जोस पनि छन् ।

वोग पत्रिकाले यस विज्ञापनको तारिफ गर्दै निर्देशक सोफिया कोपोला भित्री वस्त्रको मोडलिङका लागि उमेरको कुनै सीमा नभएको बताउँछिन् ।

हटनले अभिनेत्री बन्नु भन्दा पहिलो आफ्नो करियर एक मोडलको रुपमा शुरु गरेकी थिइन् । पछिल्लो दिनमा उनले चुपचापसँग मोडलिङमा पुन पाइला राखेकी छिन् ।

उनको जस्तै ९४ वर्षकी इरिस एप्फेलले पनि अस्ट्रेलियन फेसन लेबल व्ल्यू इल्यूजन एण्ड सिट्रोन्समा आफ्नो उपस्थिती बनाएकी थिइन् ।

६३ वर्षकी क्रिस्टी ब्रिक्ले पनि हालै स्पोर्टस इलस्ट्रेटेड एनुअल स्विमसूटको आवरणमा नजर आएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्