३१ असार २०८३, बुधबार

प्रचण्डका ज्वाँई नेपाली कांग्रेसबाट चुनाव लड्ने

कात्तिक २०, २०७४
प्रचण्डका ज्वाँई नेपाली कांग्रेसबाट चुनाव लड्ने

चितवन, ९ बैसाख–  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाँई भक्तिराम अधिकारी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्ने भएका छन् ।

भक्तिरामले प्रचण्डकै क्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवारका रुपमा वडा अध्यक्षमा चुनाव लड्ने छन् ।

प्रधानमन्त्री प्रचण्डकी साईली बहिनीसँग विवाह गरेका भक्तिरामलाई भरतपुर महानगरपालिकाको वडा नम्बर १० बाट कांग्रेसले वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

भक्तिराम विद्यार्थी हुँदा नै नेपाली कांग्रेस निकट संगठनमा आवद्ध थिए । अहिले पनि उनी कांग्रेसको सक्रिय राजनीति गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्