१० असार २०८३, बुधबार

सुनसरीमा फेला पर्यो अमेरिकन पेस्तोल, दुई जना पक्राउ

कात्तिक २०, २०७४
सुनसरीमा फेला पर्यो अमेरिकन पेस्तोल, दुई जना पक्राउ

सुनसरी, ९ वैशाख– प्रहरीले सुनसरीको पकनीबाट अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट लागुऔषधसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा प्रेम कुमार राई र अमित सिंह छन् ।

salt training

कमेन्ट गर्नुहोस्