१० असार २०८३, बुधबार

उल्का वर्षा आज, नेपालबाट पनि देखिने

कात्तिक २०, २०७४
उल्का वर्षा आज, नेपालबाट पनि देखिने
काठमाडौं, ९ बैशाख– नेपाली आकाशमा आज उल्का वर्षा देखिने भएको छ ।

वैशाख ५ गतेदेखि सक्रिय भएको उल्का वर्षा आउँदो १२ गतेसम्म रहने छ । आज राति पौने १० बजेदेखि पौने तीनबजेसम्म नेपालबाट उल्का वर्षा देख्न सकिने खगोलविदले बताएका छन् । यस वर्ष वैशाख महिनामा दुई वटा उल्का वर्षाका देखिने छ ।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का बर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । यस्तै यसै महिनाको २३ गते कुम्भ उल्का वर्षा (एटा एक्वारिड मिटियोर सावर) पनि हुँदैछ ।

हेली नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का बर्षा देखिने देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्