०१ असार २०८३, सोमबार

कोरोनासँग लड्न नेपाली जनताले देखाएको प्रतिबद्धताको सराहना गर्छु – भारतीय प्रधानमन्त्री मोदी

कोरोनासँग लड्न नेपाली जनताले देखाएको प्रतिबद्धताको सराहना गर्छु – भारतीय प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्ध लड्ने नेपालीको प्रतिबद्धतालाई सह्रानीय भन्दै टिप्पणी गरेका छन् ।

शुक्रवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै मोदीले नेपाली नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कोभिड १९ ले सिर्जना गरेको अहिलेको परिस्थितिका बारेमा कुराकानी भएको उल्लेख गरेका हुन् ।

‘हामीले अहिलेको परिस्थितिका बारेमा छलफल गर्यौं,’ मोदीले ट्वीटमा भनेका छन्, ‘म कोभिड १९ सँग लड्ने नेपाली जनताको प्रतिबद्धताको सराहना गर्छु । हामी यसको विरुद्धमा सँगै छौं ।’

salt training

कमेन्ट गर्नुहोस्