०१ असार २०८३, सोमबार

टूरिस्ट गाइड बन्ने ? सरकारले तालिम दिँदैछ

कात्तिक २०, २०७४
टूरिस्ट गाइड बन्ने ? सरकारले तालिम दिँदैछ

काठमाडौं, १० वैशाख– पर्यटन क्षेत्रमा काम गर्नेका लागि उपयुक्त अवसर हुन सक्छ, नेपाल सरकार मातहतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले टूरिस्ट गाइडका लागि तालिम सञ्चालन गर्दै छ ।

प्रतिष्ठानले टूरिस्ट गाइडका लागि १० हप्ते तालिम सञ्चालन गर्न लागेको हो । तालिम लिन चाहाने व्यक्ति स्नातक तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ । यस्तै तालिमका लागि २० हजार रुपैयाँ शुल्क लाग्ने छ । त्यसमा पनि फिल्ड भिजिटको व्यवस्थापन त्यसको खर्च प्रशिक्षार्थी आफैंले वेहोर्नु पर्ने छ ।

इच्छुक व्यक्तिले प्रतिष्ठानको वेव साईट www.nathm.edu.np बाट दरखास्त फारम डाउलोड गरी बुझाउन सक्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्