१० असार २०८३, बुधबार

आजदेखि नारायणगढ मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द

कात्तिक २०, २०७४
आजदेखि नारायणगढ मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द
काठमाडौं, पुस ७ - आजदेखि नारायणगढ मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडक निर्माणका लागि विहान ११ बजे देखि दिउँसो तीन बजे सम्म सडक बन्द हुन लागेको हो । सडक निर्माणको कामलाई तीब्र गतीमा अगाडी बढाउनुपर्ने भएकोले दैनिक चार घण्टा सडक बन्द गरिएको सडक आयोजनाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्