काठमाडौं, १० बैशाख – चलचित्र ‘डायरी’ को अफिसियल पोस्टर रिलिज भएको छ । पोस्टरमा सन्नी सिंह र छुल्ठिम गुरुङको जोडी देख्न सकिन्छ ।

चलचित्रमा खलनायिकाको भूमिकामा देखिएकी रेखा थापालाई भने पोस्टरमा देख्न सकिन्न । फिल्मका एकअर्काको प्रेमलाई प्रस्तुत गर्न खोजिएको देखाइएको छ ।
जेठ ५ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रलाई लभ रिभेन्ज चलचित्र भनिएको छ ।
