१५ असार २०८३, सोमबार

मन्त्रिपरिषद् बैठकद्वारा चार सचिवको सरुवा

कात्तिक २०, २०७४
मन्त्रिपरिषद् बैठकद्वारा चार सचिवको सरुवा
काठमाडौं, ७ पुस — मन्त्रिपरिषद्को बैठकले चार सचिवको सरुवा गरेको छ । प्रशासन तर्फका चार सचिवलाई सरुवा गरेको हो ।
प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको । सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
भूमि सुधार मन्त्रालयका सचिव मोहन सापकोटालाई सहरकारी तथा गरिवी निवारण तथा पश्चिमका क्षेत्रीय प्रशासक कृष्ण प्रसाद देवकोटालाई भूमिसुधारमा लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्