१० असार २०८३, बुधबार

कतार एयरवेजद्वारा फ्लेक्जीबल बुकिङ पोलिसी थप

कतार एयरवेजद्वारा फ्लेक्जीबल बुकिङ पोलिसी थप

कतार एयरवेजले ग्राहकहरुलाई विकल्प प्रदान गर्दै यात्रा योजनाको कार्यलाई सहज बनाउने दृष्टिकोणले आफ्नो फ्लेक्जीबल बुकिङ पोलिसी थप गर्ने भएको छ । 

एयरलाइनले यस नीति अन्तर्गत असीमित मिति परिवर्तन गर्ने सहजता प्रदान गर्नुको साथै यात्रुहरुले ५००० माइलको दूरी भित्रका कुनै पनि गन्तव्यसँग परिवर्तन गर्न पाउनेछन् ।

यसका लागि ३१ डिसेम्बर २०२० सम्म एयरलाइनले कुनै शुल्क लिने छैन । उक्त मितिसम्म खरिद गरिएको टिकट जारी मितिबाट आगामी २ वर्षसम्म प्रयोग गर्न सकिने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्