१४ असार २०८३, आइतबार

राजानन्दको 'सिमानामा पर्खाल लगाऔं' गीत सार्वजनिक [भिडियोसहित]

राजानन्दको 'सिमानामा पर्खाल लगाऔं' गीत सार्वजनिक [भिडियोसहित]

 कालापानीबारे नेपाल भारतको विवाद चुलिंदै गर्दा नयाँ गीत सिमानामा पर्खाल लगाउन आह्वान गरेको नयाँ गीत सार्वजनिक भएको छ ।

'सिमानामा पर्खाल लगाऔं' बोलको गीतको शब्द रचना राजानन्द माण्डव्यले गरेका हुन् । 

तिलक बस्नेतको सुमधूर स्वरमा सजिएको सो गीत राष्ट्रप्रेमको भावले ओतप्रोत छ । 

सुर ताल रेकर्डिंग स्टूडियोमा रेकर्डिङ गरिएको सो गीतको भिडियो सम्पादन भने निस्चल भट्टले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्