१२ असार २०८३, शुक्रबार

कपिलको शो बन्द हुने, त्यसको ठाउँमा सलमानको

कात्तिक २०, २०७४
कपिलको शो बन्द हुने, त्यसको ठाउँमा सलमानको

काठमाडौं, १४ वैशाख — 'द कपिल शर्मा शो'को ठाउँमा सलमान खानले चलाउने 'दश का दम' आउने बताइएको छ ।


कपिलको शोले लिएको प्राइम टाइम दश का दमले ओगट्ने बताइएको छ ।

डीएनएका अनुसार सोनी च्यानलले सलमानसँग कुरा गरिरहेको छ र उनीहरूका बीच दुई दिनभित्र शोको विस्तृत कुरा फाइनल हुनेछ ।

सबै कुरा मिल्यो भने कपिलको शोको ठाउँमा 'दश का दम' जुलाईबाट शुरु हुनेछ । कपिलसँग सोनीले सम्झौता नवीकरण नगर्ने भएको छ ।

सलमान यसअघि सन् २००८ र २००९ मा दश का दम चलाएका थिए तर त्यतिखेर यो खासै चलेको थिएन ।

इन्डिया टिभीबाट

salt training

कमेन्ट गर्नुहोस्