१० असार २०८३, बुधबार

प्रदेश ५ काे राजधानीकाे टुंगाे काेराेना नियन्त्रणपछि

प्रदेश ५ काे राजधानीकाे टुंगाे काेराेना नियन्त्रणपछि
फाइल फोटो।

प्रदेश छ ले कोभिड–१९ नियन्त्रणपछि राजधानीकाे टुंगाे लगाउने भएकाे छ।

प्रदेश राजधानी तोक्ने र नामकरण गर्ने काम  महामारीको असर न्यून भएसँगै प्रदेशसभाबाट गरिने प्रदेश सरकारकाे नीति तथा कार्यक्रममा उल्लेख छ।  नीति कार्यक्रममा राजधानी तोकिएका स्थानमा राजधानीका लागि आवश्यक जग्गाप्राप्ति, गुरुयोजनाको निर्माण र आवश्यक संरचनाको निर्माणका कामसमेत शुरु गरिने उल्लेख छ।

यसका साथै प्रदेशको मौलिकता झल्कने गरी प्रदेशसभा भवनको निर्माण गरिने घोषणा गरिएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्