१० असार २०८३, बुधबार

मृगले जन्मायो अनौठो जीव

कात्तिक २०, २०७४
मृगले जन्मायो अनौठो जीव
चीनको बेइजिङ नदि किनारा एक मृगले बच्चा पाइरहेको यो तस्वीर बाई जियादेले खिचेका हुन् । उनी बेइजिङ मिलु इकोलोजिकल रिसर्च सेन्टरका महाप्रबन्धक हुन् । उनले सन २०१५ को अप्रिलमा उक्त फोटो खिचेका हुन् । हालै प्रकाशित भएको यो फोटोमा मृगको बच्चामा चारवटा जनावरको मिश्रण भएको बताइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्