०४ असार २०८३, बिहीबार

थप ७२ जनामा कोरोना पुष्टि, काठमाडौंको टोखा र बुढानिलकण्ठमा पनि संक्रमण

थप ७२ जनामा कोरोना पुष्टि, काठमाडौंको टोखा र बुढानिलकण्ठमा पनि संक्रमण

सोमवार बिहान थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले प्रेस विज्ञप्ति जारी गर्र्दै थप ७२ जनामा संक्रमण देखिएको पुष्टि गरे ।

नयाँ संक्रमणसँगै नेपालमा संक्रमितको संख्या ६७५ पुगेको छ । काठमाडौंको टोखा र बुढानिलकण्ठ क्षेत्रमा समेत संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्