१० असार २०८३, बुधबार

पाकिस्तानका राजनीतिकर्मीको अनौठो बयान– ‘हामी सुतेपछि सुत्छ कोरोना’ (भिडियो)

असार १, २०७७
पाकिस्तानका राजनीतिकर्मीको अनौठो बयान– ‘हामी सुतेपछि सुत्छ कोरोना’ (भिडियो)

पाकिस्तानका एक राजनीतिकर्मीले कोरोनाभाइरसका विषयमा दिएको बयानको अहिले व्यापक चर्चा भइरहेको छ । 

विगत दुई दशकदेखि पाकिस्तानी सांसद रहेका फजल–उर–रहमानले भने, ‘कोरोनाभाइरसबाट बच्न मानिसहरूले सुतेको सुत्यै गर्नुपर्छ । हामी सुत्दा कोरोना पनि सुत्छ अनि हामी मरेपछि यो पनि मर्छ ।’ चिकित्सकहरूले सके जति सुत्न भनेका छन्, उनले दाबी गरे । 

यस्तो रमाइलो कुरा विज्ञानको कुन किताबमा लेखिएको छ भनी मानिसले उनलाई सोधेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्