१३ साउन २०८३, बुधबार

कोभिड- १९ संक्रमितको संख्या ६ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा संक्रमण पुष्टि

कोभिड- १९ संक्रमितको संख्या ६ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा संक्रमण पुष्टि

नेपालमा कोरोनभाइरस (कोभिड- १९) संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी दिएको छ ।

कुन जिल्लामा कति ?

रौतहट– १०२
दैलेख– ९३
दाङ प्रयोगशाला ४३ (जिल्ला स्पस्ट नखुलाएको)
महोत्तरी– ३०
सर्लाही– २३
मोरङ – २१
सुर्खेत– १९
बर्दिया– १६
रुपन्देही– १२
पाल्पा– १०
पर्सा– १०
धादिङ– ९
गुल्मी– ७
बाँके– ५
तनहुँ– ५
डोटी– ४
धनुषा– ४
काठमाडौं – ४
रोल्पा– ४
सिरहा– ४
अछाम – ३
कैलाली– ३
प्युठान– ३
नुवाकोट– ३
अर्घाखाँची– ३
सुनसरी– ३
गुल्मी– २
चितवन– १
झापा– १
ललितपुर– १
बारा– १
कपिलवस्तु– १
मोरङ – १

संक्रमित भई अस्पताल भर्ना भएर डिस्चार्ज हुनेको संख्या भने १ हजार ४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६७ जना डिस्चार्ज भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।

salt training

कमेन्ट गर्नुहोस्