२६ जेठ २०८३, मंगलबार

एमालेको घोषणापत्र तयार: वृद्धभत्ता ५ हजार पुर्‍याउने !

कात्तिक २०, २०७४
एमालेको घोषणापत्र तयार: वृद्धभत्ता ५ हजार पुर्‍याउने !
काठमाडौँ, १६ बैशाख- एमालेले स्थानीय तहको निर्वाचन घोषणापत्र तयार गरेको छ । आइतबार औपचारिक कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिने सचिव योगेश भट्टराईले बताए ।घोषणापत्रमा एमालेले वृद्धभत्ता पाँच हजार रुपैयाँ पुर्याउने प्रस्ताव गरेको सचिव भट्टराईले बताए, नयाँ पत्रिकामा खबर छ ।uml_2

उपाध्यक्ष वामदेव गौतम नेतृत्वको १५ सदस्यीय समितिले घोषणापत्रको मस्यौदा तयार गरेको थियो । शुक्रबार बसेको स्थायी समिति बैठकले २६ पृष्ठको घोषणापत्र पारित गरेको हो । पारित घोषणापत्रको भाषा सम्पादनको जिम्मेवारी उपाध्यक्ष भीमबहादुर रावल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्