११ असार २०८३, बिहीबार

नेपालले फेरि वैदेशिक रोजगारीमा कामदार पठाउने

नेपालले फेरि वैदेशिक रोजगारीमा कामदार पठाउने
फाइल फोटो।

कोरोना भाइरसबाट सिर्जित परिस्थितिका कारण बन्द गरिएको वैदेशिक रोजगार फेरि खुला गरिने भएको छ।

 कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले वैदेशिक रोजगारबाट विदामा आएकासँगै नयाँ रोजगारीमा जान चाहनेलाई पनि अनुमति दिने निर्णय गरेको हो।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार उनीहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिसमा पठाइनेछ।  

नेपालमा चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो।   

salt training

कमेन्ट गर्नुहोस्